×

NMB BANK
NIC ASIA

उत्तर प्रदेशमा झन् बलियो भयो भाजपा, मुख्यमन्त्री योगी आदित्यनाथ खुशी

बैशाख ३१, २०८०

NTC
Premier Steels

भारतको राजनीतिमा प्रभावशाली नेताको छवि बनाएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले निकाय चुनावमा भएको जीतमा खुशी व्यक्त गरेका छन् ।

Muktinath Bank

उत्तर प्रदेशमा शनिवार भएको मतगणनामा १७ नगर निगममा योगीको पार्टी भारतीय जनता पार्टी (भाजपा) ले पूर्ण बहुमत पाएको छ । भाजपाले उत्तर प्रदेश नगर निगममा पूर्ण बहुमत पाएको यो पहिलो पटक हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यमन्त्री योगीले पत्रकार सम्मेलन गर्दै भनेका छन्, ‘नगर निगम चुनावमा भाजपाले हालसम्मकै सबैभन्दा ठूलो जीत हात पारेको छ ।’ 


Advertisment
Nabil box
Kumari

यससँगै उत्तर प्रदेशमा भाजपा झन् बलियो देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

Vianet communication

भारतमा सबैभन्दा बढी लोकसभा निर्वाचन क्षेत्र रहेको प्रदेश उत्तर प्रदेशमा भाजपाको प्रभाव झन् बढ्नुले २०२४ मा हुने लोकसभा चुनावमा भाजपालाई सहज हुने भएको छ । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीपछिको नेताको रूपमा मुख्यमन्त्री योगी आदित्यनाथलाई नै हेर्ने गरिएको छ ।

null

योगीले जीतको श्रेय शासन, विकास र सुरक्षालाई दिएका छन् । उत्तर प्रदेशमा अयोध्या, झाँसी, बरेली, मधुरा–वृन्दावन, मुरादाबाद, सहारनपुर, प्रयागराजm अलीगढ, शाहजहाँपुर, गाजियाबाद, आगरा, लखनऊ, कानपुर, मेरठ, फिरोजाबाद, वाराणसी र गोरखपुर गरी १७ नगर निगम रहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x