×

NMB BANK
NIC ASIA

शान्तिनगरमा तीन युवाले सञ्चालनमा ल्याए 'ओखल अर्गानिक मार्ट'

काठमाडाैं | जेठ २७, २०८०

NTC
Premier Steels

तीन जना युवाहरूले काठमाडौंमा ओखल आधुनिक कृषि केन्द्र सञ्चालनमा ल्याएका छन् । काठमाडौंको शान्तिनगरस्थित नगेन्द्र कान्छा चोकमा शनिवारदेखि आधुनिक कृषि केन्द्र सञ्चालनमा आएको हो । 

Muktinath Bank

राजधानी मोडेल कलेज, पुरानो बानेश्वरबाट एमबीए गरेका तीन युवा पुष्कर काफ्ले , लक्ष्मण बजगाई र रजत भट्टले ओखल अर्गानिक मार्ट शुरू गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

जुम्ला, हुम्ला, डोल्पा, मुगुलगायत विकट क्षेत्रमा पाइने अर्गानिक सामान राष्ट्रिय तथा अन्तर्राष्ट्रय क्षेत्रमा चिनाउन केन्द्र सञ्चालनमा ल्याइएको बजगाईंले बताए । उनका अनुसार केन्द्रमा जुम्ला, हुम्ला, डोल्पा, मुगुलगायत जिल्लाका अर्गानिक सामान उपलब्ध छन् । 

Vianet communication

उनका अनुसार मार्टमा ओखरलगायत अर्गानिकजुम्लाको मार्सी चामल, स्याउको सुकुटी,जौको पिठो र च्याख्ला, डोल्पाको कागुनु चामल, जाजरकोटको सेतो मकैको पिठो र च्याख्ला, मुगुको कोदोको पिठो पाइन्छ । 

null

त्यस्तै मुगुको जिम्बु, रुकुम, दाङ, जाजरकोट, हुम्लाको लोकल मह, जुम्लाको मिक्स सिमी, फापरको पिठो, दाते ओखर, सिस्नु, मासलगायत पाइने उनको भनाइ छ । 

आफैं केही गर्नुपर्छ भन्ने सोचका साथ कृषि केन्द्र सञ्चालनमा ल्याएको उनले बताए । 

ओखलका सीइयो काफ्लेले नेतालाई गालीमात्रै गर्नभन्दा पनि आफैं केही गरेर देखाउनुपर्ने बताए । युवाहरू विदेश जाने होड चलेका बेला आफूहरूले देशमै केही गर्ने योजना बनाएको उनको भनाइ छ । 

यस्ता केन्द्रहरूलाई सरकारी सहयोग नगन्य रहेको भन्दै सरकारले सहयोग गर्नुपर्ने उनीहरूको भनाइ छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x