०४ साउन २०८३, सोमबार

निक्षेपको ब्याजदर घटाउने तयारीमा बैंकहरु

असार २७, २०८०
काठमाडौं
निक्षेपको ब्याजदर घटाउने तयारीमा बैंकहरु

बैंकहरुले निक्षेपको ब्याजदर घटाउने तयारी गरेका छन् । 
बैंकिङ प्रणालीमा ४ खर्बभन्दा धेरै कर्जा लगानी योग्य पुँजी थुप्रिएपछि बैंकहरूले साउनमा निक्षेपको ब्याजदर घटाउने तयारी गरेका हुन् । 

असारको लागि वाणिज्य बैंकहरूले साधारण निक्षेपमा ५.४ देखि ७.४ प्रतिशतसम्म र मुद्दतीमा ७.९९ देखि ९.९९ प्रतिशतसम्म ब्याजदर दिँदै आएका छन् । 

नेपाल बैंकर संघले ब्याजदरबारे बिहीबार बैठक बसेर आवश्यक नर्णय गर्ने तयारी गरेको एक बैंकरले बताए । 

salt training

कमेन्ट गर्नुहोस्