×

NMB BANK
NIC ASIA

व्यावसायिक एकताबाट मात्र निजी क्षेत्र बलियो हुन्छ : अध्यक्ष ढकाल

काठमाडाैं | साउन ११, २०८०

NTC
Premier Steels

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यहरूको बलियो सञ्जाल र एकताबाटै महासङ्घ बलियो हुने बताएका छन् । 

Muktinath Bank

आज  महासङ््घको वस्तुुगत परिषद्ले आयोजना गरेको कार्यक्रममा उनले महासङ्घ व्यावसायिक सहकार्य र एकताबाट मात्र सफलता मिल्ने धारणा व्यक्त गरेका हुन् । “कतिपय अवस्थामा एक्लो प्रयासले मात्र पनि सफलता नमिल्न सक्छ” उनले भने, “तपाईंहरूका मुद्दाका साथमा महासङ्घ पनि सँगै गयो भने हाम्रो एकता अझ बढी मजबुद हुन्छ, हामीले हाम्रा समस्या समाधानमा सफलता पाउन सक्छौँ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वस्तुुगत सङ्घका नवनिर्वाचित पदाधिकारीको सम्मानमा महासङ्घले राखेको कार्यक्रममा नवनिर्वाचित टिमलाई अध्यक्ष ढकालले बधाईसहित कार्यकालको सफलताको शुुभकामना दिए । उनले सदस्यहरूको समस्या समाधानमा महासङ्घले सदैव साथमा रहेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।  


Advertisment
Nabil box
Kumari

कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सही तथ्याङ्कको अभावका विषयमा महासङ्घले काम गर्ने बताए । उनले तथ्याङ्क उपलब्ध गराउने कार्यमा निजी क्षेत्रले पनि खुला भएर सहयोग गर्नुपर्नेमा जोड दिए ।

Vianet communication

वस्तुुगत परिषद्का सभापति एवं उपाध्यक्ष हेमराज ढकालले वस्तुुगत परिषद्ले नयाँ सोच र फरक ढङ्गले काम गर्न लागेको उनले जानकारी गराए । उपाध्यक्ष ज्योत्सना श्रेष्ठले कार्यक्रममा आएका सुुझावअनुसार सहयोग गर्न महासङ्घ तयार रहेको विश्वास दिलाइन् । 

नेपाल जग्गा विकास सङ्घका अध्यक्ष विदुर धमलाले घर जग्गा व्यवसायमा आएको सङ्कटलाई नयाँ मौद्रिक नीतिले सम्बोधन गर्न नसकेको बताए । 
    
नेपाल शैक्षिक परामर्श सङ्घका अध्यक्ष शेषराज भट्टराई, नेपाल मैदा उद्योग सङ्घका अध्यक्ष कुुमुदकुमार दुुगड, नेपाल गलैँचा उत्पादक तथा निर्यातक सङ्घका अध्यक्ष ई तेन्जिङ शेर्पा, नेपाल कफी व्यवसायी महासङ्घका अध्यक्ष ओमनाथ अधिकारी, नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्ष सुुमनमान ताम्राकारलगायतले  आफ्नो विचार प्रस्तुत गरेका थिए  । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x