×

NMB BANK
NIC ASIA

रूसी युद्धबारे जी–२० नेताहरूको वक्तव्यप्रति युक्रेनले पोख्यो निराशा

काठमाडाैं | भदौ २३, २०८०

NTC
Premier Steels

रूसी आक्रमणबारे जी–२० नेताहरूको वक्तव्यप्रति युक्रेनले शनिबार निराशा व्यक्त गरेको छ । 

Muktinath Bank

युक्रेनले वक्तव्यमा क्षेत्रीय लाभका लागि बल प्रयोगको निन्दा गरिएको छ तर नाम किटाएरै रूसको प्रत्यक्ष आलोचना नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेको हो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“वक्तव्यमा कडा शब्दहरू समावेश गर्ने प्रयास गर्ने साझेदारहरूप्रति युक्रेन आभारी छ । युक्रेनविरुद्ध रूसको आक्रामकताका सन्दर्भमा जी–२० मा ‘गर्व गर्नुपर्ने केही छैन’,” युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले भने ।


Advertisment
Nabil box
Kumari

निकोलेन्कोले ‘युक्रेनको युद्ध’लाई  ‘रुसको सन्दर्भ’ मा ‘युक्रेनविरुद्धको युद्ध’ मा परिवर्तन गर्दै रातो रङमा सम्पादित वक्तव्यको एउटा भागको फोटो पोस्ट गरेका छन् ।

Vianet communication

सम्पादित ‘वक्तव्य’ मा भनिएको छ, “सबै राष्ट्रले कुनै पनि राज्यको क्षेत्रीय अखण्डता र सार्वभौमिकता वा राजनीतिक स्वतन्त्रताविरुद्ध क्षेत्रीय अधिग्रहणको लागि धम्की वा बल प्रयोगबाट बच्नुपर्छ ।”

गत वर्ष बालीमा जारी जी–२० को वक्तव्यमा ‘युक्रेनविरुद्ध रूसी महासङ्घले गरेको आक्रमणको कडा शब्दमा निन्दा गर्ने’ संयुक्त राष्ट्रसङ्घको प्रस्तावलाई उद्धृत गरिएको थियो ।

निकोलेन्कोले भने,“यो स्पष्ट छ कि युक्रेनको सहभागिताले सम्मेलनमा सहभागीहरूलाई युक्रेनको स्थितिबारे अझ राम्रोसँग बुझ्न अनुमति दिनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x