२२ असार २०८३, सोमबार

तीन वर्षमा २२ लाख भन्दा बढी करदाता थपिए

असोज १४, २०८०
काठमाडौं
तीन वर्षमा २२ लाख भन्दा बढी करदाता थपिए

विगत तीन वर्षमा २२ लाखभन्दा बढी करदाता थपिएका  छन्  ।  करको  दरभन्दा  दायरा  विस्तार  गर्ने लक्ष्यलाई प्राथमिकता दिएको सरकारले करमा दर्ता हुनुपर्ने क्षेत्र विस्तार गर्दा करदाताको सङ्ख्या बढेको देखिन्छ । 

अर्थ मन्त्रालयका अनुसार २०७७ असारसम्म ३३ लाख ३७ हजारले स्थायी लेखा नम्बर लिएकामा २०८० असारसम्म उक्त सङ्ख्या बढेर ५५ लाख ५४ हजार नाघेको छ । यस हिसाबले विगत तीन वर्षमा २२ लाख १६ हजार करदाता थपिएका छन् । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्