०६ साउन २०८३, बुधबार
भूकम्पपछिको जाजरकोट सदरमुकाम

भूकम्पले छियाछिया बनाएको खलंगा र मक्किएका भवन  [​ड्रोनबाट खिचिएका १३ तस्वीर]

कात्तिक २१, २०८०
काठमाडौं
भूकम्पले छियाछिया बनाएको खलंगा र मक्किएका भवन  [​ड्रोनबाट खिचिएका १३ तस्वीर]

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । 

बाँचेकाहरू शोक र पीडामा छन् । 

null

केन्द्रविन्दु रहेको जाजरकोटमा सबैभन्दा धेरै मानवीय र भौतिक क्षति भएको छ । जिल्लाका अधिकांश कच्ची घर भत्किएका छन् । 

भूकम्पले जिल्ला सदरमुकाम खलंगामा पनि भौतिक क्षति गरेको छ । सदरमुकामका केही कच्ची घरहरू भत्किएका छन् ।

हेरौं ड्रोनबाट खिचिएका सदरमुकाम खलंगाका तस्वीरहरू:

null

null

null

null

null

null

null

null

null

null

null

 

कमेन्ट गर्नुहोस्