०९ साउन २०८३, शनिबार

सहुलियत मूल्य पसलबाट आठ करोड भन्दा बढीको कारोबार

मंसिर २४, २०८०
काठमाडौं
सहुलियत मूल्य पसलबाट आठ करोड भन्दा बढीको कारोबार

खाद्य   व्यवस्था   तथा   व्यापार   कम्पनीले   चाडपर्वलक्षित गरी सञ्चालन गरेको सहुलियत मूल्य पसलबाट आठ करोड रुपियाँभन्दा बढीको कारोबार गरेको छ ।

असोज २१ देखि मङ्सिर १९ सम्म खाद्य कम्पनीले उपत्यकासहित  देशका  ४९  स्थानमा  सञ्चालित  सहुलियत मूल्य पसलबाट आठ करोड ३० लाख पाँच हजार ८५९ रुपियाँ बराबरको कारोबार गरेको हो । खाद्य कम्पनी बागमती प्रदेशका बिव्रmी प्रबन्धक प्रमुुख ज्ञानु थापाका अनुसार वस्तुु र सेवाका हिसाबले सबैभन्दा धेरै चामल, तेल, आँटा र चिउरा बिव्रmी गरे पनि रकममा सबभन्दा  बढी  कारोबार  च्याङ्ग्रा  र  खसीबोकाको  भएको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्