×

NMB BANK
NIC ASIA

ब्लड डोनर्स सोसाइटीको मेची-महाकाली अभियान

चितवन | माघ ८, २०८०

NTC
Premier Steels

रगत व्यवस्थापनमा समन्यकारी भूमिका र रक्तदान गर्न उत्प्रेरणा जगाउँदै आएको संस्था ब्लड डोनर्स सोसाइटी नेपालले रक्तदान उत्प्रेरणा अभियानलाई देशभरी सञ्चालन गर्दै आएको छ । मेची–महाकाली अभियानको  पहिलो चरणमा रक्तदातालाई उत्प्रेरणा गर्ने गरी अभियान सञ्चालन गरिएको हो ।

Muktinath Bank

गत पुस ७ देखि मेची पुलबाट सुरु भएको अभियानले पूर्वी नेपाल, काठमाडौं उपत्यका र आसपासका जिल्लाका विभिन्न स्थानमा रक्तदानसम्बन्धी उत्प्रेरणा कार्यक्रम गरी सकेको छ ।  हालसम्म २५ भन्दा बढी स्थानमा कार्यक्रम सम्पन्न भइसकेको संस्थाका अध्यक्ष तथा अभियानका संयोजक अर्जुन अधिकारीले जानकारी दिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अभियानअन्तर्गत विभिन्न विद्यालय तथा क्याम्पसमा गएर युवालाई रक्तदानसम्बन्धी उत्प्रेरणा र जनचेतनामुलक कार्यक्रम गर्ने गरिएको उनको भनाइ छ । उनले एक घर एक रक्तदाता भन्ने मूल नारा लिई समाजमा रगतसम्बन्धी चेतना अभिवृद्धि गराउने र  रगत अभाव हुनबाट बचाउन युवामा सचेतना फैलाउने उद्देश्यले यो अभियान सुरु गरेको बताए ।


Advertisment
Nabil box
Kumari

मेची-महाकाली अभियानको क्रममा यही माघ ८ गते तनहुँबाट पश्चिम नेपालमा अभियान सञ्चालन गर्न लागिएको अधिकारीले बताए। अभियानका क्रममा तनहुँ, लमजुङ, कास्की, पाल्पा, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, सल्यान, बाँके, सुर्खेत, कैलालीमा रक्तदानसम्बन्धी सचेतना जगाइने उहाँको भनाइ छ । उहाँका अनुसार माघ २१ गते चितवनमा अभियानको समापन गरिने छ ।
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x