×

NMB BANK
NIC ASIA

स्वीडेनको केन्द्रीय बैंकद्वारा प्रमुख ब्याजदर यथावत कामय

काठमाडाैं | माघ १८, २०८०

NTC
Premier Steels

स्वीडेनको केन्द्रीय बैंक, रिक्स बैंकले बिहीबार आफ्नो बेन्चमार्क ब्याज दर (नीति दर) लाई ४ प्रतिशतमा यथावत् राख्ने निर्णय गरेको छ । यद्यपि यो पहिलेको अपेक्षाभन्दा चाँडो घट्ने सम्भावना रहेको बताएको छ ।

Muktinath Bank

यद्यपि नोभेम्बर र डिसेम्बर महिनामा मुद्रास्फीति निरन्तर सुस्ताएको तथ्याङ्कमा आधारित रहे पनि मुद्रास्फीतिलाई लक्षित २ प्रतिशतको हाराहारीमा स्थिर राख्न मौद्रिक नीति संकुचनात्मक रहनुपर्ने विज्ञको राय छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्विडेनी अर्थतन्त्र सुस्त भएको छ र ज्यालामा सामान्य वृद्धि भएको छ जसले मुद्रास्फीति थप घट्ने सम्भावना रहेको सङ्केत गर्छ, बैंकले भनेको छ। यद्यपि बैंकको कार्यकारी बोर्डले त्यहाँ अनिश्चितताहरू रहेको भन्दै मुद्रास्फीति फेरि उठ्न सक्ने बताएको छ ।  भूराजनीतिक असहजता, कर्पोरेट मूल्य निर्धारण व्यवहारहरू सामान्य हुन बाँकी र स्वीडिस मुद्रा क्रोनाको पर्याप्त कमजोरीका कारण आपूर्ति झटकाको जोखिम यथावतै रहेको बताइएको छ ।


Advertisment
Nabil box
Kumari

हालको नीति दर सन् २००८ पछिको उच्च हो । केन्द्रीय बैंकले सन् २०२२ को मे महिनामा आफ्नो नीति दर बढाउन शुरु गर्नु अघि, यो सात वर्ष भन्दा बढीको लागि शून्य वा तल रहेको थियो।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x