×

NMB BANK
NIC ASIA

अफगानिस्तानले २ वर्षमा १,१०० लागुऔषध प्रयोगशाला ध्वस्त पार्यो

काठमाडाैं | माघ २०, २०८०

NTC
Premier Steels

अफगानिस्तानको कामचलाउ सरकारले विगत दुई वर्षको अवधिमा  गरेका २० हजारभन्दा बढी कारबाहीका क्रममा कम्तीमा १ हजार १०० लागुऔषध प्रयोगशालाहरू नष्ट गरेको छ।

Muktinath Bank

काउन्टर नार्कोटिक्सका लागि आन्तरिक मामिलाका उपमन्त्री अब्दुल हकले जनाए अनुसार विगत दुई वर्षमा लगभग २० हजार ७०० वटा लागुऔषध विरोधी अभियानहरू सञ्चालन गरिएको छ  जसमा कम्तिमा १ हजार १०० लागुऔषध कारखाना ध्वस्त पारिएको छ  ।
त्यसैगरी १३ हजार ७०० व्यक्तिलाई लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा पक्राउ गरिएको छ ।
अफगानिस्तानको सरकारले सन् २०२२ अप्रिलदेखि  लागुपदार्धको खेती, प्रशोधन तथा ओसारपसारमा प्रतिबन्ध लगाएको छ।
यसैबीच, अफगानिस्तानका कृषकहरूलाई वैकल्पिक बाली उब्जाउन सहयोग गर्न नसकेको भन्दै अफगानिस्तानका अधिकारीले विश्व समुदायको आलोचना गरेका छन् । अन्तरराष्ट्रिय समुदायले अफगानिस्तानलाई लागुऔषध विरुद्धको क्षेत्रमा मद्दत गर्न अझै व्यावहारिक कदम चाल्न नसकेको उनीहरूको धारणा छ।
अफगानिस्तानमा ३० लाखभन्दा बढी लागुऔषध दुर्व्यसनीहरू छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x