०३ साउन २०८३, आइतबार

जीन सम्पादन प्रविधिबाट एचआईभीलाई कोषबाट अलग गर्न सफल भएको वैज्ञानिकहरूको दाबी

चैत ७, २०८०
काठमाडौं
जीन सम्पादन प्रविधिबाट एचआईभीलाई कोषबाट अलग गर्न सफल भएको वैज्ञानिकहरूको दाबी

जीन सम्पादन प्रविधि प्रयोग गरेर एचआईभीलाई कोषबाट अलग गर्न सफल भएको वैज्ञानिकहरूले दाबी गरेका छन् ।  उनीहरूले जीन सम्पादन प्रविधि प्रयोग गरी एचआईभीलाई संक्रमित कोषबाट अलग गर्न सफल भएको दाबी गरेका हुन् । 

यो प्रविधिको प्रयोग गरेर उनीहरूले डीएनए काटेर संक्रमित अङ्गहरू छुट्याएको बीबीसीले जनाएको छ । युनिभर्सिटी अफ एम्स्टर्डमको टोलीले यस विधिबाट एचआईभी संक्रमणलाई शरीरबाट हटाउन सकिने आशा गरिएको बताएको छ।

हालसम्म उपलब्ध औषधिहरूले एचआईभीलाई फैलिनबाट रोकेर उपचार गर्छ, तर तिनीहरूले यसलाई शरीरबाट पूर्ण रूपमा हटाउन सक्दैनन् ।

salt training

कमेन्ट गर्नुहोस्