×

NMB BANK
NIC ASIA

बैंक तथा वित्तीय संस्थाको ऋणको ब्याजदर एकल अंकमा झार्न माग​​

बुटवल | चैत १०, २०८०

NTC
Premier Steels

बैंकको कर्जामा रहेको विभेदपूर्ण नीति हटाउन बैंक तथा वित्तीय संस्था पीडित समन्वय समितिले माग गरेको छ ।

Muktinath Bank

समन्वय समिति रुपन्देहीले शनिवार बुटवलमा पत्रकार सम्मेलन गरी एउटै बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाको ब्याजदरमा एकरुपता हुनुपर्ने लगायत ९ बुँदे माग अगाडि सारेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिका अध्यक्ष दुर्गा पोख्रेलले आर्थिक संकटले व्यवसाय थला परेर सावा, ब्याज र किस्तासमेत रोकिन पुगेको बेला बैंकले बुद्धिमत्ता अपनाउनु पर्ने बताए ।


Advertisment
Nabil box
Kumari

'कोरोना महामारी, आर्थिक संकटलगायतले ऋणीहरू संकटमा छन्', उनले भने, '५ वर्षसम्म कुनै पनि ऋणीको धितो लिलाम गर्न सूचना निकाल्न तथा धितो लिलाम गर्न नपाइने व्यवस्था गर्नुपर्छ ।'

Vianet communication

कर्जा लगानीका बेला ऋणीसँग भएको सम्झौताको पाना नगरी आधारदर बढ्दा विनासूचना ब्याजदर वृद्धि गर्ने गरिएको उनको भनाइ छ ।​​

‘दोहोरो अंकको चर्को ब्याजदरका कारण ऋण प्रवाह हुन नसकी आर्थिक गतिविधि ठप्पजस्तो हुँदा अर्थतन्त्र शिथिल बनेको छ’, पोखरेलले भने, ‘अब ब्याजदर एक अंकमा झार्नुपर्छ । कर्जाको सावा तथा ब्याज भुक्तानी ढिलाई भएको नाममा बैंकहरूले आफू खुसी लगाउँदै आएको पेनाल्टी तथा हर्जाना तुरुन्त खारेज हुनुपर्छ ।’

वित्तीय संस्थाले ऋणीबाट तोकिएको मितिमा सावा ब्याज नबुझाएमा बारम्बार तनाव दिने गरेको उनीहरूको गुनासो छ ।

वित्तीय संस्थाले मनोवैज्ञानिक दवाव दिँदै सूचना प्रकाशित गरी कौडीको भाउमा जग्गा लिलाम गर्ने ऋणीहरू ठगिएका ऋणी चन्द्रेश्वर कँडेलले बताए ।

वित्तीय संस्थाबाट पीडित रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा गरी ३० हजार जना नागरिक रहेको बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x