कात्तिक १७, २०८०
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
ग्रीसले आवास सङ्कट कम गर्न आवश्यक आफ्नो गोल्डेन भिसा नियममा कडाइ गर्दै लगानी आठ लाख युरो पुर्याएको छ ।
सन् २०१४ मा सुरु भएको यो सफल कार्यक्रमले विदेशीहरूलाई दुई लाख ५० हजार युरोको सम्पत्ति लगानीको बदलामा पाँच वर्षको नवीकरणीय आवासीय अनुमति प्रदान गरेको थियो ।
अर्थ मन्त्रालयले आइतबार घोषणा गरेको नियमसँगै अनुसार एटिकाजस्तै एथेन्स, थेसालोनिकी, माइकोनोस, सान्टोरिनी र तीन हजार १०० भन्दा बढी जनसङ्ख्या भएका टापुहरू वरपरका आकर्षक क्षेत्रहरूमा गोल्डेन भिसाको उच्चतम सीमा आठ लाख युरो पुग्नेछ ।
अन्य क्षेत्रहरूमा यसको उच्चतम सीमा चार लाख यूरोभन्दा माथि हुनेछ ।
“यी उपायहरू सरकारको समग्र आवास नीतिको एक भाग हो, जसको उद्देश्य निजी क्षेत्रसँगको सहकार्यमा, सबै नागरिकहरूको लागि किफायती र गुणस्तरीय आवास सुनिश्चित गर्नु हो,” अर्थमन्त्री कोस्टिस हाटजीडाकिसले भने ।
बैंक अफ ग्रीसको तथ्याङ्कअनुसार सन् २०१८ मा करिब एक दशक लामो सङ्कटबाट औपचारिक रुपमा बाहिर निस्केपछि घरभाडामा २० प्रतिशतले वृद्धि भएको छ ।
लगानीकर्ताहरूले ऐतिहासिक घरजग्गा र औद्योगिक भवनहरूलाई आवासमा रूपान्तरण यसपहिले २ लाख ५० हजार युरोमा कम्तिमा १२० वर्ग मिटरको जमिन खरीद गर्नुपर्थ्यो ।
आप्रवासन मन्त्रालयको गत वर्षको तथ्याङ्कअनुसार प्रारम्भिक भिसासम्बन्धी अधिग्रहण वा नवीकरणका लागि १० हजार २१४ आवेदन परेका छन् ।
सन् २०२३ मा पाँच हजार ७०१ गोल्डेन भिसा अनुमति दिइएको थियो भने आठ हजार ८०० आवेदन बाँकी छन् ।
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...