×

NIC ASIA

रुपनगरमा 'राष्ट्रका लागि दुई घण्टा योगदान' कार्यक्रम आरम्भ

सप्तरी | बैशाख १, २०८१

Prabhu Bank
NTC
Premier Steels

दार्चुलाका एक युवा कर्मभूमि सप्तरीका जनताको सेवामा जुटेका छन् । आँखा स्वास्थ्य कार्यकर्ता अनिल साउदले सप्तरी, रुपनगरका जनताको नि:शुल्क स्वास्थ्य परीक्षण गरेर नयाँ वर्ष २०८१ को आरम्भ गरेका हुन् ।

Muktinath Bank

तिलगंगा आँखा प्रतिष्ठानद्वारा सञ्चालित 'तिलगंगा कञ्चनरुप सर्जिकल आँखा केन्द्र', रुपनगरका आँखा स्वास्थ्य कार्यकर्ता अनिलले 'राष्ट्रका लागि दुई घण्टा योगदान' भन्ने मूल भावका साथ रुपनगर चोकमा रक्तचाप, मधुमेह जाँच, दृष्टि परीक्षण, बीएमआईलगायत स्वास्थ्य अवस्थाबारे नि:शुल्क परामर्श दिने अभियान शुरू गरेका हुन् ।​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'राष्ट्रका लागि दुई घण्टा योगदान' कार्यक्रमको उद्घाटन गर्दै रुपनगर क्याम्पसका प्रमुख प्राध्यापक दीपककुमार गजुरेलले नागरिकको सेवा आफैंबाट शुरू गर्नुपर्ने बताए ।


Advertisment
Nabil box
Kumari

एक जनाको रक्तचाप परीक्षण गरेर कार्यक्रमको शुभारम्भ गर्दै प्राध्यापक गजुरेलले भने, 'दुर्गम दार्चुलाबाट आएको केही दिनमै तराईको समाज, हावापानी र परिस्थिति सँग घोलिएर रमाउने युवा अनिलप्रति हामी सप्तरीवासी आभारी छौं ।'​

Vianet communication

अनिलको समाज सेवामा हामी पनि हरेक तवरले सहयोगी बन्न सक्नुपर्ने उनले बताए ।

प्राध्यापक गजुरेलले तीन हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्दै आगामी दिनमा पनि सकेको मद्दत गर्ने प्रतिबद्धता जनाए ।

मधेश प्रदेशका गृह मन्त्री राजकुमार लेखीले रक्तचाप र आँखा जाँच गराएर अनिल साउदको सेवा भावको प्रशंसा गरे । उक्त अवसरमा कञ्चनरुप नगरपालिकाका पहिलो नगर प्रमुख वसन्त मिश्रले पनि स्वास्थ्य परीक्षण गराएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x