×

NMB BANK
NIC ASIA

रुपनगरमा 'राष्ट्रका लागि दुई घण्टा योगदान' कार्यक्रम आरम्भ

सप्तरी | बैशाख १, २०८१

NTC
Premier Steels

दार्चुलाका एक युवा कर्मभूमि सप्तरीका जनताको सेवामा जुटेका छन् । आँखा स्वास्थ्य कार्यकर्ता अनिल साउदले सप्तरी, रुपनगरका जनताको नि:शुल्क स्वास्थ्य परीक्षण गरेर नयाँ वर्ष २०८१ को आरम्भ गरेका हुन् ।

Muktinath Bank

तिलगंगा आँखा प्रतिष्ठानद्वारा सञ्चालित 'तिलगंगा कञ्चनरुप सर्जिकल आँखा केन्द्र', रुपनगरका आँखा स्वास्थ्य कार्यकर्ता अनिलले 'राष्ट्रका लागि दुई घण्टा योगदान' भन्ने मूल भावका साथ रुपनगर चोकमा रक्तचाप, मधुमेह जाँच, दृष्टि परीक्षण, बीएमआईलगायत स्वास्थ्य अवस्थाबारे नि:शुल्क परामर्श दिने अभियान शुरू गरेका हुन् ।​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'राष्ट्रका लागि दुई घण्टा योगदान' कार्यक्रमको उद्घाटन गर्दै रुपनगर क्याम्पसका प्रमुख प्राध्यापक दीपककुमार गजुरेलले नागरिकको सेवा आफैंबाट शुरू गर्नुपर्ने बताए ।


Advertisment
Nabil box
Kumari

एक जनाको रक्तचाप परीक्षण गरेर कार्यक्रमको शुभारम्भ गर्दै प्राध्यापक गजुरेलले भने, 'दुर्गम दार्चुलाबाट आएको केही दिनमै तराईको समाज, हावापानी र परिस्थिति सँग घोलिएर रमाउने युवा अनिलप्रति हामी सप्तरीवासी आभारी छौं ।'​

Vianet communication

अनिलको समाज सेवामा हामी पनि हरेक तवरले सहयोगी बन्न सक्नुपर्ने उनले बताए ।

प्राध्यापक गजुरेलले तीन हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्दै आगामी दिनमा पनि सकेको मद्दत गर्ने प्रतिबद्धता जनाए ।

मधेश प्रदेशका गृह मन्त्री राजकुमार लेखीले रक्तचाप र आँखा जाँच गराएर अनिल साउदको सेवा भावको प्रशंसा गरे । उक्त अवसरमा कञ्चनरुप नगरपालिकाका पहिलो नगर प्रमुख वसन्त मिश्रले पनि स्वास्थ्य परीक्षण गराएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x