×

मकवानपुरको इन्द्रसरोवर ताल

काठमाडाैं | बैशाख २३, २०८१

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा रहेको इन्द्रसरोवर ताल । यो ताल नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशयका रुपमा परिचित छ ।

करिब ७ किलोमिटरमा फैलिएको तालबाट कुलेखानी पहिलो र दोस्रोबाट गरी ९२ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ भने कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ।


Advertisment

हाल तालमा पानीको सतह दिनहुँ घट्दै आएको छ । तस्वीर : मणिराज गौतम/रासस


Advertisment
जेठ ९, २०८१

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक शुरू भएको छ । बैठक बुधबार बिहान ११ बजेका लागि आह्वान गरिएको भए पनि करिब २ घण्टापछि शुरू भएको हो ।...

जेठ १३, २०८१

सामान्य वर्षामा पनि वीर अस्पताल भित्र पानी जम्दा सेवाग्राही मारमा परेका छन् ।  बिरामी र सेवाग्राहीको बढ्दो चाप खेपेको वीरले स्तरोन्नति गर्न नसक्दा आइतबार मध्यान्ह परेको वर्षाले ठाउँठाउँमा पानी जम्नुका ...

जेठ ६, २०८१

​सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेविसङ्घले प्रदर्शन गरेको छ । दलहरूबीच समिति गठनलाई लिएर विवाद भइरहेको बेला नेविसङ्घले आइतबार माइतीघ...

जेठ १३, २०८१

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरबाट विरोध र्‍यालीसहित कांग्रे...

साउन ९, २०८०

अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ स्थित तीनपिप्लेका अनधिकृत संरचना हटाइँदै । साँघुरो र घुम्ती सडक भएकाले दुर्घटनामा परेर मानवीय तथा भौतिक क्षति भएको जनगुनासो आएपछि सडक चौड...

जेठ १२, २०८१

पूर्वी नवलपरासी (नवलपुर)को उत्तरी भेगमा पर्ने ग्रामिण पालिकामध्ये बुलिङ्टार गाउँपालिका पनि पर्छ । नेपालमा नै पर्यटकीय क्षेत्रमा चिनिएको महाभारत श्रृङ्खलाअन्तर्गत समुन्द्री सतहदेखि १९३६ मिटर अग्लो देवचुली डाँडाको का...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x