56 shares
टी–२० विश्वकप अन्तरगत नेदरल्याड्सले चौथो विकेट गुमाएको छ । अविनाश बोहराले नेपाललाई चौथो सफलता दिलाएका हुन् । जसअनुसार कप्तान स्कट एडवर्ड ५ रन बनाएर आउट भए ।
नेपालले दिएको १०७ रनको लक्ष्य पछ्याउने क्रममा १५.३ ओभरमा ४ विकेट गुमाएर ८१ रन जोडेको छ ।