०५ साउन २०८३, मंगलबार
कुशे औँसी

गोकर्णेश्वरमा पितृको सम्झना, बिहानैदेखि तीर्थ श्राद्ध गर्नेहरूको घुइँचो [फोटो फिचर]

भदौ १७, २०८१
काठमाडौं
गोकर्णेश्वरमा पितृको सम्झना, बिहानैदेखि तीर्थ श्राद्ध गर्नेहरूको घुइँचो [फोटो फिचर]

आज कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन । हिन्दू परम्पराअनुसार आज बाबुलाई विभिन्न उपहार दिएर मुख हेर्ने गरिन्छ ।

null

बाबु नहुनेले विभिन्न शक्तिपीठमा गएर पितृलाई सम्झँदै तर्पण दिने गर्दछन्। आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ ।

null

यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्ने गर्छ ।

null

गोकर्णस्थित गोकर्णेश्वर मन्दिरमा ठूलो मेला लागेको छ । जहाँ पितृलाई सम्झिएर तर्पण दिने काम भइरहेको छ ।

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्