0 shares
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका-६ स्थित दहखर्कमा चर्दै गरेका भेडाका बथान । ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पर्ने दहखर्कमा यति बेला हजारौँको संख्यामा भेडाका बथान भेट्न सकिन्छ । तस्बिर : रासस