
शहीद मार्गअन्तर्गत दाङको घोराही उपमहानगरपालिका–१३ स्थित ओडारे खोलामा खसेको पहिरो डोजरको सहयोगमा हटाउँदै । पहिरो ठूलो भएकाले दुईवटा डोजरले दुबै तर्फबाट हटाउन शुरू गरे पनि शनिवारसम्म मात्रै अवरुद्ध सडक खुल्न सक्ने जिल्ला ट्राफिक दाङले बताएको छ । तस्वीरः कुलदीप न्यौपाने/ रासस ।