100 shares
हनुमान नाच संरक्षण परिषद्ले बागलुङ बजारमा निकालेको हनुमान नाच । बागलुङमा नौ वर्षपछि देखाइएको उक्त नाच यही भदौ ११ गतेदेखि शुरू भएको हो । यो नाच आगामी चैतसम्म नचाइनेछ । तस्वीर : खेमराज गौतम/रासस