कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ नौखरीका मुक्त कमैया समुदायका व्यक्ति बाँसका चोयाको प्रयोग गरी डेल्या बुन्दै । परम्परागत सीपको प्रयोग गरी थारू समुदायले घरायसी रूपमा प्रयोगमा आउने बाँसका डेल्या, टोकरी, डयाला, खन्ध्री, खन्ध्रा, बह्रनी, बन्ठी, सुप्पालगायत बुन्ने गर्दछन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरू/रासस