०३ साउन २०८३, आइतबार

कुपण्डोलमा भासियो सडक [तस्वीरहरू]​

भदौ २९, २०८१
काठमाडौं
कुपण्डोलमा भासियो सडक [तस्वीरहरू]​

ललितपुरको कुपण्डोलस्थित सडक भासिएको छ ।​​​

शनिबार दिउँसो कुपण्डोल-पुल्चोक सडक फुटेर पानी निस्किएसँगै सडक भासिएको हो ।

प्रहरीका अनुसार कुपण्डोलस्थित होटल हिमालय अगाडि साइकल लेन निर्धारण गरिएको सडक भासिएको हो ।

यसअघि गत साउन २५ मा काठमाडौंको कमलादी, साउन ३० गते ललितपुरको इमाडोल र भदौ २ गते काठमाडौंको नयाँ बानेश्वरमा सडक भासिएको थियो ।

तस्वीरहरू

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्