०३ साउन २०८३, आइतबार

दशैँका लागि तयारीः मुस्ताङबाट बजारतर्फ ल्याइँदै च्याङग्रा

असोज १५, २०८१
काठमाडौं
दशैँका लागि तयारीः मुस्ताङबाट बजारतर्फ ल्याइँदै च्याङग्रा

दशैँका लागि पोखरालगायत विभिन्न बजारमा बिक्री गर्न मुस्ताङबाट हिडाएर मङ्गलवार म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरीमा ल्याइपुर्याइएका च्याङ्ग्रा । मंगलवारसम्म मुस्ताङबाट ६ हजार च्याङग्रा बाहिरिएका छन् । तस्वीरः सन्तोष गौतम/रासस ।

salt training

कमेन्ट गर्नुहोस्