०७ साउन २०८३, बिहीबार

दशैं मानेर फर्कन थाले सर्वसाधारण, काठमाडौंमा चहलपहल बढ्यो [फोटो फिचर]

असोज २७, २०८१
काठमाडौं
दशैं मानेर फर्कन थाले सर्वसाधारण, काठमाडौंमा चहलपहल बढ्यो [फोटो फिचर]

दशैं मनाउन काठमाडौं छाडेर घर गएकाहरू फर्किन थालेका छन् ।

null

गाउँ गएकाहरू फर्किन थालेसँगै फूलपातीदेखि सुनसान काठमाडौंमा चहलपहल बढ्न थालेको हो । 

आइतबार काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा गाउँबाट फर्किएकाहरूको भीड देखिएको हो ।

null

यातायात व्यवसायीहरूले यस वर्ष २० लाख मानिसले काठमाडौं छाड्ने भनिए पनि करिब १३ लाख मात्र बाहिरिएको बताएका छन् । 

यसैगरी उपत्यकाका विभिन्न स्थानमा टीका थाप्न जाने सर्वसाधारणको चलहपहल देखिएको छ । 

दशैँमा सुनसानजस्तै देखिने सडकहरूमा सवारी साधनको संख्या बाक्लिएको छ ।

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्