
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वनको अधिग्रहण गरिएको जग्गामा बन्दै गरेको एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गर्दै मजदुर । फोहरमैला व्यवस्थापन केन्द्र एशियाली विकास बैंकको रु ३० करोड भन्दा बढीको सहुलियत ऋण सहयोगमा निर्माण भइरहेको छ । तस्बिरः रासस