0 shares
मकवानपुरको चित्लाङबाट काठमाडौँ आउँदै गरेको बसको छतमा समेत बसेर जोखिमपूर्ण यात्रा गर्दै यात्रुहरु । दसैँ मनाउन घर गएका सर्वसाधारण काठमाडौँ फर्किन थालेपछि सवारीसाधनमा यात्रुको चाप बढेको छ । तस्बिर : रासस