195 shares
बागलुङ नगरपालिका–४ उपल्ला चौरमा बुधबार देउसी भैलो खेल्दै युवायुवतीहरू । बागलुङमा मङ्गलबारदेखि भैलो खेल्न थालिएको छ । तस्वीर : डम्मर बुढामगर/रासस