०४ साउन २०८३, सोमबार

काउली खेती

मंसिर ३, २०८१
काठमाडौं
काउली खेती

पाल्पाको रामपुर नगरपालिका-६ स्थित प्याक्लुकका किसान गंगाप्रसाद बस्यालले बारीमा लगाएको काउली खेती । उनले एक दशकदेखि व्यवसायीक रुपमा तरकारी खेती गर्दै आएका छन् । बारीमा लगाएको तरकारीबाट उनले राम्रो आयआर्जन गरेका छन् । तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्