113 shares
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधार शिविर जाने पदमार्गमा पर्ने फक्तालुङ गाउँपालिका–६ स्थित लामाटार क्षेत्र । पर्यटकहरूका लागि खाना र खाजा खाने महत्त्वपूर्ण विन्दु मानिने यो क्षेत्र बाढी र पहिरोको जोखिममा छ । तस्वीर : दिलकुमार लिम्बू/रासस