०४ साउन २०८३, सोमबार

चारो खोज्दै घाँसेफिस्टो चरा

मंसिर ११, २०८१
कञ्चनपुर
चारो खोज्दै घाँसेफिस्टो चरा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ रानीपुरका किसानको खेतबारीमा चारो खोजीमा रहेको घाँसेफिस्टो चरा । यो चरा खेतबारी, झाडी क्षेत्रमा पाइन्छ । यसलाई अङ्ग्रेजीमा प्रिनिया भनिन्छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस

salt training

कमेन्ट गर्नुहोस्