०९ साउन २०८३, शनिबार

पोखराबाट काठमाडौं उड्दै सिचुवान एयरलाइन्सको जहाज

पुस ११, २०८१
पाेखरा
पोखराबाट काठमाडौं उड्दै सिचुवान एयरलाइन्सको जहाज

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका पत्रकार र व्यवसायी टोली लिएर काठमाडौंतर्फ उडेको चीनको सिचुवान एयरलाइन्सको जहाज । अङ्ग्रेजी नयाँ वर्ष २०२५ का अवसर पारेर पोखरा महानगर, चिनियाँ दूतावास र ड्रागन बोट एशोसिएसनको आयोजनामा शुक्रबारदेखि शुरू हुने दोस्रो अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’मा सहभागी हुन चार्टर उडानबाट चिनियाँ टोली बिहीबार पोखरा आइपुगेका छन्  । तस्वीर : राधिका कँडेल/रासस

salt training

कमेन्ट गर्नुहोस्