50 shares
गुल्मीको सत्यवती गाउँपालिका- ८ भार्सेमा अल्लोको धागोबाट (लेकाली सिस्नो) कपडा बुन्दै महिला । पछिल्लो समय भार्सेका महिलाहरू अल्लोको कपडाबाट गाउँमा राम्रो आम्दानी गर्न थालेका छन । तस्वीर : जनार्दन घिमिरे/रासस