०६ साउन २०८३, बुधबार

सोनाम ल्होसारको रमझम [तस्वीरहरू]

माघ १३, २०८१
काठमाडौं
सोनाम ल्होसारको रमझम [तस्वीरहरू]

आउँदै गरेको सोनाम ल्होसारको उपलक्ष्यमा काठमाडौंमा विशेष कार्यक्रम गरिएको छ । 

नुवाकोट, धादिङ र रसुवाका तामाङ समुदायले काठमाडौंको गोलढुंगामा ल्होसार विशेष कार्यक्रम आयोजना गरेका छन् ।  

परम्परागत नाच, संस्कार, संस्कृति तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो । 

कार्यक्रममा तामाङ जातिको परम्परागत भेषभूषामा सजिएर स्यप्रो नाच, घोडा नाँच लगायतका नाचहरू प्रस्तुत गरिएको थियो । 

यो वर्षको सोनाम ल्होसार बुधबार परेको छ । 

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्