![बेलायती राजकुमारी सोफी नेपालमा, परराष्ट्र सचिवले गरे स्वागत [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/British_royal_couple_10_hlnI9hf1nN.jpg)
बेलायती राजकुमारी डचेस सोफी नेपाल आइपुगेकी छिन् ।
मंगलबार बिहान काठमाडौं आइपुगेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरूले स्वागत गरेका थिए ।
आइतबारदेखि भारत भ्रमणमा रहेका राजकुमार एडवार्ड पनि दिल्लीबाट आजै नेपाल आउने कार्यक्रम रहेको छ ।
उनीहरू आगामी ६ दिन नेपालका विभिन्न स्थानको भ्रमणमा रहने छन् ।
तस्वीरहरू :







