6 shares
मनाङको नासो गाउँपालीका–१ तालगाउँ । मनाङको प्रवेशद्वारका रूपमा परिचित ६५ घरधुरी रहेको यस गाउँमा गुरुङ जातिको बाहुल्यता रहेको छ । यहाँका मानिसको मुख्य पेसा कृषि पशुपालन र पर्यटन व्यवसाय हो । तस्वीर : नवीन लामिछाने/रासस