लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा प्रदेशस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै पुरुष खेलाडी । दाङको घोराहीमा भएको प्रतियोगितामा दाङसहित बाँके, कपिलवस्तु र नवलपरासी पश्चिमका खेलाडीको सहभागिता छ । तस्वीर : रञ्जिता अधिकारी/रासस