![दिनभर धुम्म काठमाडौंको आकाश [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/KTM_Valley_Air_Pollution_13_hIIjWizqOD.jpg)
काठमाडौंको आकाश आज दिनभर नै धुम्म भएको छ ।
वायु प्रदूषण र आकाशमा बाक्लो बादल भएका कारण उपत्यकाको आकाश धुम्म देखिएको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।
विभागका अनुसार भोलिदेखि काठमाडौंमा हल्का वर्षा हुने सम्भावना छ ।
छिमेकी देश भारतमा न्यून चापीय प्रणालीको विकास भएको र त्यसको प्रभाव नेपालमा समेत पर्ने सम्भावना रहेको छ ।
तस्वीरहरू













