०९ साउन २०८३, शनिबार

शिक्षक आन्दोलन अन्त्य भएसँगै पुरानै स्वरूपमा फर्कियो बिजुलीबजार [तस्वीरहरू]

बैशाख १८, २०८२
काठमाडौं
शिक्षक आन्दोलन अन्त्य भएसँगै पुरानै स्वरूपमा फर्कियो बिजुलीबजार [तस्वीरहरू]

करिब एक महिना लामो आन्दोलनपछि सरकारसँग सहमति भएसँगै शिक्षकहरू कर्मथलो फर्किएका छन् । 

२९ दिनसम्म शिक्षकहरूले काठमाडौंको बिजुलीबजार-बानेश्वर क्षेत्रको सडकमा प्रदर्शन गरे । शिक्षक आन्दोलनका कारण एक महिना यो क्षेत्रको यातायात प्रभावित हुन पुग्यो ।

शिक्षकहरू घर फर्केसँगै बानेश्वर-बिजुलीबजार क्षेत्र आफ्नो पुरानो रूपमा फर्किएको छ । सवारीसाधन निर्वाध चल्न थालेका छन् । 

सरकार र नेपाल शिक्षक महासंघबीच बुधबार राति ९ बुँदे सहमति भएसँगै बिहीबारदेखि आन्दोलन अन्त्य भएको हो । 

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्