०२ साउन २०८३, शनिबार

चट्टानको बगैँचा

बैशाख २३, २०८२
काठमाडौं
चट्टानको बगैँचा

तनहुँको शुक्लागण्डकी नगरपालिका–४, दुलेगौडामा अवस्थित प्राकृतिक चट्टानको बगैँचा ‘रक गार्डेन’ ।  गहिरो खोँच भएर बग्ने सेती नदीमाथि कालिगडले कोरेको जस्तो देखिने अनौठो र मनमोहक चट्टानी आकृति आकर्षकको केन्द्र बनेको छ । तस्वीर : सागर गिरी/रासस

salt training

कमेन्ट गर्नुहोस्