०५ साउन २०८३, मंगलबार

रारा तालमा पर्यटक

बैशाख २९, २०८२
काठमाडौं
रारा तालमा पर्यटक

समुद्र सतहदेखि दुई हजार ९९० मिटर उचाइमा मुगुमा अवस्थित रारा तालमा ढुङ्गा सयर गरी रमाउँदै पर्यटक । पाँच दशमलव दुई किलोमिटर लम्बाइ, दुई दशमलव चार किलोमिटर चौडाइ र एक सय ६७ मिटर गहिराइ रहेको नेपालको सबैभन्दा ठूलो तालका रूपमा रहेको यसलाई महेन्द्र ताल पनि भनिन्छ । तस्वीर : भीष्मराज ओझा/रासस

salt training

कमेन्ट गर्नुहोस्