०५ साउन २०८३, मंगलबार

बलिउड अभिनेत्री नोरा फतेही नेपालमा [तस्वीरहरू]

जेठ ३, २०८२
काठमाडौं
बलिउड अभिनेत्री नोरा फतेही नेपालमा [तस्वीरहरू]

बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेही नेपाल आएकी छन् । आज साँझ हुने ‘नोरा फतेही लाइभ इन नेपाल’को लागि उनी नेपाल आएकी हुन् । 

उनी आज बौद्ध टुसालस्थित हायात ग्राउन्डमा हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ का लागि नेपाल आएकी हुन् ।

null

वर्ल्डवाइइ फिल्मस् नेटवर्क प्रालिको प्रस्तुतिमा आयोजना हुन लागेको कार्यक्रममा नोरालाई ल्याउन आयोजकले झन्डै ३ करोड खर्च गरेका छन् । 

कार्यक्रममा नोरासँगै केही नेपाली कलाकार र गायक-गायिकाले पनि प्रस्तुति दिने आयोजकले जनाएको छ । 

null

कार्यक्रममा दुर्गेश थापा, तेरिया मगर, द भ्वाइस अफ नेपालको चन्द्रकला राई लगायत ५ जनाले आफ्नो प्रस्तुति दिनेछन् ।

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्