१० साउन २०८३, आइतबार

गाउँगाउँमा साकेला सिली

जेठ १०, २०८२
उदयपुर
गाउँगाउँमा साकेला सिली

उदयपुरको कटारी–७ पाट्ने गाउँमा शनिबार साकेला सिली नाच्दै किराँत राई समुदाय । वैशाखे पूर्णिमा उभौलीका दिन जिल्लाको साकेला थानहरूमा विधिवत् पूजा गरी सुरू भएको साकेला सिली राई बस्ती रहेको गाउँगाउँमा नाच्ने क्रम जारी छ । तस्वीर :  ऋषिबहादुर राई/रासस   

salt training

कमेन्ट गर्नुहोस्