०४ साउन २०८३, सोमबार

काठमाडौंमा दोस्रो आलु सम्मेलन [तस्वीरहरू]

जेठ १६, २०८२
काठमाडौं
काठमाडौंमा दोस्रो आलु सम्मेलन [तस्वीरहरू]

काठमाडौंमा दोस्रो आलु सम्मेलन शुरू भएको छ ।

नेपाल–भारत उद्योग वाणिज्य संघ, विश्व कृषि तथा खाद्य संगठन (एफएओ) तथा नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालयको संयुक्त आयोजनामा शुक्रबारबाट सम्मेलन शुरू भएको हो ।

सम्मेलनमा विभिन्न क्षेत्रका कृषि विज्ञहरूले नेपाल र अन्य देशको आलु खेतीबारे विभिन्न धारणाहरू प्रस्तुत गर्नुका साथै अवलोकन गर्नेछन् ।

तस्वीरहरू

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्