०२ साउन २०८३, शनिबार
निगमको निर्णय

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

असार १, २०८२
काठमाडौं
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले आजै मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर १ र डिजेल तथा मट्टितेलको प्रतिलिटर २ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । 

जसअनुसार काठमाडौँमा पेट्रोलको मूल्य १६० र डिजेलको मूल्य १४५ रुपैयाँ प्रतिलिटर पुगेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

salt training

कमेन्ट गर्नुहोस्