2 shares
धौलागिरि आइसफल पदमार्गमा पर्ने म्याग्दीको रघुगंगा गाउँपालिका–७ मा अवस्थित चिमखोला गाउँ र गाउँको फेदीमा देखिएको झरना । मगर समुदायको बाहुल्यता रहेको यो गाउँ कला संस्कृतिमा समेत धनी मानिन्छ । तस्वीर : कमल खत्री/रासस