०९ साउन २०८३, शनिबार

साउन २९ देखि पूरक परीक्षा हुने

असार १३, २०८२
काठमाडौं
साउन २९ देखि पूरक परीक्षा हुने

एसईईको पूरक परीक्षा आगामी साउन २९ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मेलनमार्फत साउन २९ गतेदेखि ग्रेडवृद्धि या पूरक परीक्षा साउन २९ देखि सञ्चालन हुने जानकारी दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्