०२ साउन २०८३, शनिबार

मदन भण्डारीको ७४औं जन्मजयन्तीका अवसरमा आयोजित ‘जबजका तीन दशक’ राष्ट्रिय गोष्ठी [तस्वीरहरू]​

असार १४, २०८२
काठमाडौं
मदन भण्डारीको ७४औं जन्मजयन्तीका अवसरमा आयोजित ‘जबजका तीन दशक’ राष्ट्रिय गोष्ठी [तस्वीरहरू]​

जननेता मदनकुमार भण्डारीको ७४औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले यहाँ आयोजना गरेको ‘जबजका तीन दशक’ राष्ट्रिय गोष्ठी शुरू भएको छ ।

कार्यक्रममा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विशेष अतिथिका रूपमा सहभागी छन् ।

एमालेका तत्कालीन महासचिव जननेता भण्डारी र तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते दासढुङ्गा सवारी दुर्घटनामा निधन भएको थियो ।

तस्वीरहरू

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्