0 shares
तनहुँको म्याग्दे गाउँपालिका- ६ स्थित प्रसिद्ध अकला मन्दिर । पृथ्वीराजमार्गसँगै जोडिएको मन्दिरमा पूजाआजाका लागि विभिन्न ठाउँबाट भक्तजन आउँछन् । तस्वीर : कृष्ण न्यौपाने/रासस