०५ साउन २०८३, मंगलबार

साफ च्याम्पियनसिप खेलेर स्वदेश फर्कियो नेपाली महिला टोली [तस्वीरहरू]

साउन ६, २०८२
काठमाडौं
साफ च्याम्पियनसिप खेलेर स्वदेश फर्कियो नेपाली महिला टोली [तस्वीरहरू]

दक्षिण एसियाली फूटबल महासंघ (साफ) महिला यू–२० च्याम्पियनसिप खेलेर नेपाली टोली स्वदेश फर्किएको छ ।

बंगलादेशमा भएको च्याम्पियनसिप खेलेर नेपाली टोली आज स्वदेश फर्किएको हो । 

टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एन्फाका केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ र प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए ।

उक्त प्रतियोगितामा भुटान र श्रीलङ्कालाई हराएको नेपाल बङ्गलादेशसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

तस्वीरहरू

null

null

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्